गाँजा र हरिणको सिङ सहित महिला पक्राउ

गाँजा र हरिणको सिङ सहित महिला पक्राउ

रंगेली, २४ माघ

मोरङको रंगेली ७ चिनामारीबाट गाजा र हरिणको सिङ सहित एक महिला पक्राउ परेकी छिन् ।

५५ वर्षीय सागर देवीले घरमा लुकाइ राखेको अवस्थामा १ केजी ६९७ ग्राम गाजा र ४ थान हरिणको सिंह फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक बुद्धिराम चौलागाईले बताए ।

निजलाई लागुऔषध ओसार पसारमा मुद्दा दर्ता गरिने चौलागाईले बताए ।

सम्बन्धित खवर