वडा नम्बर ८ मा चैते धानको बीउ वितरण

वडा नम्बर ८ मा चैते धानको बीउ वितरण
पथरी, माेरङकाे पथरी शनिश्चरे वडा नं. ८ वडा कार्यालयले आफ्नो वडा भित्र चैते धान रोप्ने कृषकहरुलाई चैते ५ प्रजातिको चैते धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
शुक्रबारदेखि वडाले २ लाख ५० हजार बजेटले करिब ३२ सय केजी धानको बीउ खरिद गरेर कृषकहरूलाई वितरण गरिरहेको वडा अध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर