न्यानाे कपडा वितरण

न्यानाे कपडा वितरण

पथरी, माेरङकाे पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देवीमाया काफ्लेले जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत पथरीनिश्चरे वडा नं. २ का अति विपन्नहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।

आज वडा नं. २ का ९ जनालाई सिरक, न्यानो कपडा वितरण गर्नुभएको हो । न्यानो कपडा वितरण कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा सदस्य एवं कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर