शिद्धेश्वरी मन्दिरमा रोपियो ४५० वटा सुपारी

शिद्धेश्वरी मन्दिरमा रोपियो ४५० वटा सुपारी

कानेपोखरी, मोरङको कानेपोखरी गाउँपालिका  वडा नम्बर ७ स्थित शुक्रबारे शिद्धेश्वरी मन्दिरमा स्थानीयले वृक्षारोपरण गरेका छन्

वृक्षरोपरण कार्यक्रममा स्थानीय बासीहरूको उपस्थिती रहेको थियो । यसअघिका उपभोक्ता समितीले पनि वृक्षरोपरण कार्यक्रम गरेको बताएका छन् ।

मनिदरको आम्दानी हुने भनेर ४५० थान सुपाडीका बिरुवा रोपिएको शिदधेश्वरी किर्तन मण्डलीका अध्यक्ष रुद्र प्रसाद राइले बताए । मन्दिर वृक्ष रोपण गर्दा स्थानीय सरकारले सहयोग नगरेको भन्दै राईले गुनासो पोखे । वृक्षरोपणका लागि आवश्यक मल स्थानीयहरुले नै लिएर आएका थिए । श्रमदानबाट नै गाउँको विकास गर्न सकिने सहभागीहरुको भनाइ छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: