महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विदाई

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विदाई

पथरी, पथरीशनिश्चरेमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई स–सम्मानजनक विदाई कार्यक्रम सम्पन्न भएको छ ।

हिजो पथरीशनिश्चरे वडा नं. ९ कि महिला स्वास्थ्य स्वयंसेविका हिमादेवी कार्कीलाई सम्मानजनक विदाई कार्यक्रम गरिएको हो । स्वास्थ्य कार्यालय मोरङका हरिशंकर साहको उपस्थितिमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको हातबाट दोसल्ला, सम्मान पत्र र नगद रु. २० हजार सहितले सम्मान गरिएको थियो ।

नेपाल सरकारले ६० वर्ष उमेर नाघेका सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स–सम्मानजनक विदाई कार्यक्रम गर्दै आइरहेको छ ।

सम्बन्धित खवर