नेपालमा १४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४ सय ९१ पुग्यो

नेपालमा १४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४ सय ९१ पुग्यो

काठमाडौं, नेपालमा १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३० जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९१ पुगेको छ । मंगलबार २० जना कोरोनामुक्त भएका छन् ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: