बिरामी परेर जनताले मर्नुपर्ने अवस्थाको अन्त्य गर्छु ः डा. शर्मा

बिरामी परेर जनताले मर्नुपर्ने अवस्थाको अन्त्य गर्छु ः डा. शर्मा

पथरी, आजबाट चुनावी प्रचार प्रसारको अभियान खुल्ला भएसंगै दलहरू घरदैलो अभियानमा होमिएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नं. ३ का लागि नेपाली कांग्रेसका नेता एवं संघीय सांसदका उमेद्वार डा. शुनिल शर्मा सहितको टोलीले पनि अभियान थालेको छ ।

पथरीशनिश्चरे वडा नं. १ बाट सुरु भएको अभियानमा सम्बोधन गर्दै शर्माले कोही पनि गरिब जनताले उपचार नपाएर मनुपर्ने स्थीति नआउने बताउनुभयो । स्वास्थ्य क्षेत्रबाट लामो अनुभव लिएका शर्माले नोवेल अस्पतालबाट निरन्तर निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन् ।

सम्बन्धित खवर