मदन कुमार खड्का को नाच नाच घुमेर सार्वजनिक

मदन कुमार खड्का को नाच नाच घुमेर सार्वजनिक

तीज को अबसर पारी सर्जक मदन कुमार खड्काले आफ्नो पहिलो सङ्गितिक सृजना तिज गित बजारमा ल्याएका छ्न । नाच नाच घुमेर बोलको तिज गित भद्रकाली मन्दिर परिसरमा छायांकन गरिएको बताएका छ्न ।

नाच नाच घुमेर बोल को उक्त तिज गित मा गायक सुकदेब अधिकारी र गायिका जमुना सुनार को स्वर रहेको छ । उक्त गित को लय/शब्द सृजना मदन कुमार खड्काको रहेको छ । गित लाई राजु बिश्वकर्माले एरेन्ज गरेका हुन । सो गितको म्युजिक भिडियोको छायांकन मुकेश हुमागाइ ले गरेका हुन । निर्देशक मुकेश नेपाली ले म्युजिक भिडियो निर्देशन गरेका छ्न । भिडियोमा मोडेल जीवन खड्का र एलिजा घर्ती मगरले फिचरिङ गरेका छ्न ।

भिडियो :

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: