पथरी शनिश्चरे ७ मा एमालेको प्यानल नै विजयी

पथरी शनिश्चरे ७ मा एमालेको प्यानल नै विजयी

पथरी, मोरङको पथरी शनिश्चरे ७ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदको उमेद्वार बनेका उद्धव राज बस्नेतले ८७४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितन राइले ८६३, नेकपा मओवादीका मोहन लिम्बुले ७१६, मंगोल नेश्नल अर्गनाइजेशनका दिलिप घिसिङले ४३ र राप्रपाका लोकनाथ दाहालले १८ मत ल्याए । कांग्रेसका राईलाई ११ मतको झिनो मतान्तरले पछि पार्दै बस्नेत विजयी बनेका हुन् ।

वडा सदस्यहरूमा एमालेका तर्फबाट नरेश बहादुर राई ९७२, मनि कुमार लिम्बु ९४५, सपना राई ९९२ र उशा लम्जेलले ९६३ मत ल्याएर विजयी भए ।

 

सम्बन्धित खवर