आज कृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

आज कृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

काठमाडौँ / आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । कृष्ण जन्माष्टमीको दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ ।

सम्बन्धित खवर