प्रदेश १ पर्यटन प्रवर्द्धनका लागि नयाँ कार्यक्रम घोषणा, सञ्चारमाध्यमहरूलाई दर्ता र नवीकरण दस्तुरमा छुट दिने

प्रदेश १ पर्यटन प्रवर्द्धनका लागि नयाँ कार्यक्रम घोषणा, सञ्चारमाध्यमहरूलाई दर्ता र नवीकरण दस्तुरमा छुट दिने
प्रदेश १ ले पर्यटन प्रवर्द्धनका लागि नयाँ कार्यक्रम घोषणा गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बूले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै पर्यटनक्षेत्रलाई उकास्न ‘पर्यटक उद्यमीको हात, प्रदेश सरकारको साथ’ कार्यक्रम कार्यान्यवन गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, सञ्चारमाध्यमहरूलाई दर्ता र नवीकरण दस्तुर छुट दिने कार्यक्रम पनि अघि बढाइएको छ ।

सम्बन्धित खवर