९ सय ७७ जना जेष्ठ नागरिकले लगाए भेरोसिल खोप

९ सय ७७ जना जेष्ठ नागरिकले लगाए भेरोसिल खोप

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ९ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।

नगरले जेठ २६ देखि २९ सम्म सञ्चालन गरेको खोप कार्यक्रममा नगर अस्पतालमा ५ सय ३२, शनिश्चरे स्वास्थ्य चौकीमा २ सय ५० र हसन्दह स्वास्थ्य चौकीमा १ सय ९५ गरी ९ सय ७७ जनाले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जनाउनु भयो ।

सम्बन्धित खवर