करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

झापा, झापा कचनकवल गाउँपालिका ६ का ४० वर्षीय डोलु आलम मियाको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएकोमा कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएका उनको उपचारको लागि लाने क्रममा बाटैमा मृत्यु भएको हो ।

सम्बन्धित खवर