सिरहाको कल्याणपुर नगरपालिका उपप्रमुखले जितिन् कोरोना

सिरहाको कल्याणपुर नगरपालिका उपप्रमुखले जितिन् कोरोना

राजेन्द्र महतो, लहान

सिरहाको कल्याणपुर नगरपालिकाका उपमेयर रोहिनी कुमारी यादव कोरोना संक्रमण मुक्त भएकी छिन्। मेयर अख्तियारको निलम्बनमा परेपछि कार्यवाहक प्रमुखको रुपमा काम गर्दै आएकी उपमेयर यादवको भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएके थियो ।

आज दोस्रो पल्ट पि सि आर रिपोर्ट निगेटिभ आएपछि उनी कोरोना मुक्त भएकी हुन् । उपमेयर यादव होम आइसोलेसनमा बस्दै आइरहेकि थिइन ।

सम्बन्धित खवर