बुधबार पुगेको सशस्त्र प्रहरीले कालापानी क्षेत्रस्थित नेपाल भारत सीमा क्षेत्रमा गस्ती थालेको छ।
दार्चुलाको व्याँस गाउँपालिका १ छाङ्गरुस्थित गागामा बोर्डर आउट पोस्ट स्थापना भएपछि गस्ती थालिएको हो।
सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (बिओपी) को टोलीले बिहीबार बिहानैदेखि सीमा क्षेत्रमा गस्ती थालेको हो।
हेर्नुहोस् गस्तीमा खटिएका सुरक्षाकर्मीहरुको तस्बिर :