पथरी शनिश्चरेमा औषधि छिट्न सुरु

पथरी शनिश्चरेमा औषधि छिट्न सुरु

पथरी, मोरङको पथरी शनिश्चरेमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत नगरमा आजबाट सार्वजनिक स्थानहरुमा भाइरस नष्ट गर्न ब्लिचिङ औषधि छिट्ने काम सुरु भएको छ ।

नगरबाट वडा नम्वर १ को पथरी वजार क्षेत्रबाट औषधि छिटन् काम थालिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । जसमा नगरका समाजसेवी युवाहरु सुविन पराजुली, रोशन पराजुली, रविन कार्की, भेषराज मिश्र सहित औषधि छिट्ने काममा खटिनु भएको छ ।

सम्बन्धित खवर