विर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी

विर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी
बिर्तामोड, झापा बिर्तामोड स्थित हनुमान सेन्ट्रलमा आगोलागी भएको छ। हनुमान सेन्ट्रलको तल्लो तलामा रहेको जुत्ता पसलबाट आगो सल्किएको हो । बिर्तामोड र मेचिनगरका दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको प्रहरिले जनाएको छ। नियन्त्रणका लागि थप दमकल बोलाइएको र स्थानियले पनि नियन्त्रणका लागि प्रयास जारी राखेका छन् । बिर्तामोडको ब्याबसायिक भवनमा कम्तिमा २०० पसल रहेका छन् ।

सम्बन्धित खवर