विप्लवद्धारा असार १० गते नेपाल बन्दको घोषणा (बिज्ञप्ती सहित)

विप्लवद्धारा असार १० गते नेपाल बन्दको घोषणा (बिज्ञप्ती सहित)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले असार १० गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ।

प्रहरीसंगको भिडन्तमा बिहिबार सर्लाहीमा पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको बिषयलाई लिएर विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको हो।

नेकपाका महासचिव विप्लवद्धारा शुक्रबार विज्ञप्ती जारी गरी सरकारले पौडेललाई नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरेको भन्दै बिरोधमा यही असार १० गते नेपाल बन्द घोषणा गरेको जनाईएको छ ।

विज्ञप्तीमा असार ७ गते प्रचारप्रसार ८ गते कोणसभा तथा घरदैलो,९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: