पाथीभरा माताको मन्दिरमा एकैपटक २० जना धामी (भिडियो हेरेर सेयर गर्नुहोला माताको आशिर्वाद लाग्ने छ)

पाथीभरा माताको मन्दिरमा एकैपटक २० जना धामी (भिडियो हेरेर सेयर गर्नुहोला माताको आशिर्वाद लाग्ने छ)

ठुलो पाथीभरा माताको मन्दिर ताप्लेजुङमा रहेको सबैलाई थाहा नै छ । अन्य विभिन्न स्थानहरुमा पनि पाथीभरा माता, सानो पाथीभराको मन्दिर, माइली पाथीभरा लगाएत थुप्रै थुप्रै मन्दिरहरु रहेका छन् ।

मोरङको पथरीशनिश्चरे ४ मा पनि पाथीभरा माताको मन्दिर रहेको छ । सो मन्दिरमा प्रत्येक वर्ष मन्दिर स्थापना दिवशको अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । यहाँ आएपछि थुप्रै समस्या समाधान भएको सुनाउने मानिसको भिड नै लाग्ने गरेको छ । स्थापना दिवशको अवसरमा राखिएको कृतन तथा धामीका बारेमा हामीले यो भिडियो तयार गरेका छौँ । भिडियोमा देखिएका सबैजना धामीहरु हुन् । उनिहरुले यसरी नै मन्दिरमा धामी बस्ने र जोखाना समेत हेर्ने गरेका छन् ।

भिडियो हेरेर सेयर गर्नुहोला माताको आशिर्वाद लाग्ने छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: