मोरङ धनपालथानमा हेमरमको मृत्युु पछि परिवारको बिचल्ली

मोरङ धनपालथानमा हेमरमको मृत्युु पछि परिवारको बिचल्ली

मोरङ, धनपालथान गाउपालिका– ३ का चारजना वालिकाको विचल्लि भएका छन । चेकाखोलाको किनारमा सुुकुुम्वासी भएर जिवनयापन गर्दै आएका ३२ वर्षिय वावुुलाम हेमरमका कल गाडने क्रममा केहि दिन अघि मृत्युु भएको थियो । हेमरको मृत्युु पछि सो परिवारलाई विहान वेलुुका समेत छाकटार्न समस्या हुुने गरेको छ । हेमरमको मृत्युु पछि चारजना छोरीको विचल्लि भएका हुन ।

उनक १३ वर्ष १० वर्ष, ८ वर्ष र ७ वर्षका छोरीहरु छन । कक्षा ८ मा पढदै आएकी १३ वर्षकी कविता हेमरमलाई वुुवाको मृत्युभएपछि आफ्नो छोरी लाई कसले पढाई दिने हो भन्दै भन्ने चिन्ता अवस्थामा रहेकी छन उनकी आम । पढने धेरै रहर हुुदापनि अव पढाई छाडनुपर्ने अवस्था नरहला भन्न सकिदैन ।

विगत १० वर्षदेखी कल गाडने कामगर्दै आएका हेमरमको रंगेलीको आमतोलामा कल गाडि रहेकोे अवस्था पाँच फिट तल पाईप चेन्ज गर्ने क्रममा हेमरमलाई माटोको ढिस्कोले पुुरेको थियो । टाउकोमा गंभिर चोटलागेकोे उनलाई उपचारको क्रममा गत शनिवार उनको मृत्युु भएको थियो ।

हेमरमका चार छोरी, दुुई भाइ र एक श्रीमती छन । उनका भाई रामुु हेमरमले रामुुले भने आफुुहरु अरुको घरमा गाई भैसी चराएर गुुजारा चलाई रहेको अवस्थामा दाजुुको परिवारलाई कसरी पाल्न सक्छुु गुुनासो गरे । वुुवा आमाले पनि सानै उमेरमा छाडेर जानुुभयो अहिले दाजुुलेपनि छाडनुुभयो दाजुुको परिवारको विचल्लि हुुने चिन्ताले आफुुलाई सताएको उनले सुुनाए ।

अर्का भाई विजयले परिवारको विचल्लिा हुुन लागेकाले सहयोगका लागी आग्रह गर्नुुभयो । जिवनभर सुुकुुम्वासी भएर जिवन विताईरहेको परिवारमा दाईको मृत्युुले परिवारको विचल्लिी भएको भन्दै सहयोगका लागी गाउपालिका, समाजसेवी, नागरिक समाज तथा सर्वसाधारणसंग उनले आग्रह समेत गरे ।

सम्बन्धित खवर