मनिष र एलिनाको चिनो मायालाई जाली रुमाल सार्वजनिक

मनिष र एलिनाको चिनो मायालाई जाली रुमाल सार्वजनिक

गायिका एलिना चौहान र गायक मनिष श्रेष्ठको आवाजमा रहेको गीत चिनो मायालाई जाली रुमाल सार्वजनिक भएको छ। गीतमा शब्द दिपक सापकोटाको र संगीत मनिष श्रेष्ठको छ।

गीतमा पल शाह, मनिष श्रेष्ठसाथै स्मारिका र समारिका ढकालको अभिनय रहेको छ । त्यस्तै बाल कलाकार जेभिन र जेभिसको अभिनय रहेको छ । गीतको निर्देशन र कोरियोग्राफी काजिस श्रेष्ठले गरेका हुन्।

गीतलाई इनाक्षी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सम्बन्धित खवर