यामाहा मेगा सर्विस क्याम्प

यामाहा मेगा सर्विस क्याम्प

यहि फागुन १८-२४ सम्म यामाहाले नेपाल भरीका यामाहाका सर्विस सेन्टरहरूमा यामाहा मेगा सर्विस क्याम्प सन्चालन गर्दै छ । यसै अन्तर्गत मोरङ्ग पथरीमा रहेको पि एम सि अटो प्लाजामा समेत यामाहा मेगा सर्विस क्याम्प सन्चालन हुनेछ ।

मेगा सर्विस क्याम्पका विशेषताहरू:
दक्ष मेकानिकद्वारा स्तरीय सर्विस
यामाहा FI Station बाट Genuine FI Health Report
यामाहा लुब्रिकेन्टमा १५% छुट
स्पेयर पार्ट्समा १०% छुट
लेबर चार्जमा ५०% छुट
निःशुल्क वाश सेवा
आफ्नो यामाहा सवारी साधनको विश्वसनीय र उच्च गुणस्तरीय मर्मत तथा सर्विसका लागि यामाहा मेगा सर्विस क्याम्पको सुनौलो अवसर नगुमाउन यामाहाकाे आधिकारिक विक्रेता पि एम सि अटो ट्रेडस् आफ्ना ग्राहकहरुलाई आव्ह्वान गरेकाे छ ।

सम्बन्धित खवर