खसी चोर पक्राउ गरि कारागार चलान

खसी चोर पक्राउ गरि कारागार चलान

पथरी, मोरङको पथरीशनिश्चरे ३ का सुदिप चौधरी भनिने जकरुल मास मण्डारी र उर्लाबारी २ का अम्बर राईलाई खसी चोरेको आरोपमा करागार पठाइएको हो ।

गत जेठ २२ गते २४ वर्षीय भण्डारी र ४० वर्षीय राई पक्राउ परेका हुन् । उनिहरुलाई जिल्ला अदालत मोरङले असार १७ गतेको थुनछेक बहस पछि भण्डारीलाई पूर्पक्षका लागि कारागार चलान र राईलाई २० हजार धरौटीमा छाड्ने आदेश गरेको हो ।

सम्बन्धित खवर