प्रहरी विटमा महानगरको डोजर

प्रहरी विटमा महानगरको डोजर

काठमाडौं महानगरले मैतीदेवी चोकमा रहेको प्रहरी विटमा डोजर चलाएको छ। मंगलबार मध्यान्ह महानगरले प्रहरी विटमा डोजर चलाएको हो।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरी विट निर्माण गरिएकोले प्रहरी विट भत्काएको नगर प्रहरीले जनाएको छ।

डोजर चलाउनु अघि नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेको थियो। त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काएको हो।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: