पथरी, मोरङको पथरी शनिश्चरेको मत गणना सुरु भएको छ । सर्वपक्षीय बैठक पछि दिउँसो १ः३० बजेबाट मत गणना कार्य सुरु भएको हो । वडा नं. १ र २ बाट मत गणना कार्य सुरु भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook Like this:Like Loading…