मेलिनाले ‘तिम्ले बाटो फर्यौ अरे ३’ सार्वजनिक (भिडियोसहित)

मेलिनाले ‘तिम्ले बाटो फर्यौ अरे ३’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ / गायिका मेलिना राईको स्वरमा रहेको गीत ‘तिम्ले बाटो फर्यौ अरे ३’ सार्वजनिक भएको छ । दर्पण राईको शब्द र विक्रम राईको संगीत रहेको गित शुक्रबार सार्वजनिक भएकाृ हो ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा दर्पण राई र सम्झना राईको अभिनय देख्न सकिन्छ । भिडियोमा मेलिना राई पनि देखिएकी छन् । अर्जुन तिवारी र उनको समुहले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । तिम्ले बाटो फेर्यौ अरे पहिलो र दोश्रो श्रृंखलाको सफलता पश्चात् दर्पन राईले ३ भाग ल्याएकी हुन् ।

 

भिडियो:-

सम्बन्धित खवर