दिपक लिम्बुको ‘परदेशी’ को भियिो सार्वजनिक (भिडियो सहित)

दिपक लिम्बुको ‘परदेशी’ को भियिो सार्वजनिक (भिडियो सहित)

गायक दिपक लिम्बूको आवाजमा रहेको गित ‘परदेशी’ को भिडियो सार्वजनिक भएको छ । गायक लिम्बुकै युट्युव च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको हो ।

अजय बरालको शब्द तथा उत्तमजंग लिम्बुको संगितमा रहेको उक्त गितको भिडियोमा कलाकार अरुण पोख्रेल र अञ्जु रिजालको अभिनय रहेको छ । भिडियोलाई मौशम लिम्बुले निर्देशन गरेका हुन् भने सुशील अधिकारीले खिचेका हुन् । भिडियोमा परीवार छोडेर परदेशीनुको पिडालाई प्रश्तुत गरिएको छ ।

भिडियो : 

सम्बन्धित खवर