अनुपको निर्देशनमा निर शाह अभिनित ‘मेरा आकाशका तारा’ सार्वजनिक (भिडियो सहित )

अनुपको निर्देशनमा निर शाह अभिनित ‘मेरा आकाशका तारा’ सार्वजनिक (भिडियो सहित )

काठमाडौँ / अनुप योन्जनको निर्देशनमा बनेको मेरा आकाशको तारा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो ओएसआर डिजिटल को अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

सन्दिप बस्नेतको शब्द तथा राज सागरको संगीतमा रहेको गीतमा चर्चित गायक सनुप पौडेलले स्वर रहेको छ । उक्त भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् भने डिन्सन शाहले सम्पादन गरेका छन् । भिडियोमा कलाकार नीर शाह, गौरभ बिस्ट लगायतको अभिनय रहेकोे छ ।

भिडियो : 

सम्बन्धित खवर