विवाह नगरी सन्तान पाउन चाहन्छु – नायीका नम्रता सापकोटा

विवाह नगरी सन्तान पाउन चाहन्छु – नायीका नम्रता सापकोटा

काठमाडौँ / नायीका नम्रता सापकोटाले आफु विवाह नगरी सन्तान पाउन चाहेको बताएकी छिन् ।

न्यूज २४ वाट प्रशारण हुने इ टल्क कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा आफुले अझै २/४ वर्षमा विवाह नभए बच्चा चै पाउने आशय ब्यक्त गरेकी हुन । अन्तारवार्ताका क्रममा विवाह गरुँ जस्तो लागेको छैन ? भनेर कार्यक्रम प्रश्तोताले सोधीएको प्रश्नमा उनले अझै केही वर्षमा पनि विवाह गरिन भनेँ बच्चा चै पाउछु भनेर जवाफ दिएकी हुन् । उनले आफूले विवाह नगरे पनि अहिले बच्चा पाउन धेरै उपाय भएको र आफूलाई आमा बन्ने इच्छा भएको बताएकी छिन् ।

सम्बन्धित खवर