सताक्षी धामको भिडियो हेर्नुहोस र सेयर गर्नुहोस पुण्य हुनेछ

सताक्षी धामको भिडियो हेर्नुहोस र सेयर गर्नुहोस पुण्य हुनेछ

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले भरीपूर्ण देश हो । यहाँ छिमेकी देशहरु मात्रै हैन युरोप देखिका मानिसहरु घुम्न र माउन आउने गर्दछन् । यतिधेरै सम्पदाको धनी भएर पनि यसको मनग्गे फाइदा लिन सकिरहका छैनौँ । हामीले पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले विभिन्न स्थानका पर्यटनलाई प्रवर्धन गर्नेगरी भिडियोहरु बनाइरहेका छौँ । यस पटक हामीले झापामा पर्ने शिव सताक्षी धामका बारेमा समग्र विषयवस्तुलाई समेटेर यो भिडियो तयार पारेका छौँ । हेरेर सेयर गर्नुहोला अनि हाम्रो च्यानल पनि सब्सक्राइब गर्नुहोला ।

भिडियो

सम्बन्धित खवर