पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पारिवारिक चलचित्र ‘फैसला’ सार्वजनिक

पथरी, छोटो कथानक चलचित्र ‘फैसला’ बुधबार view tower  युट्युब च्यानलमार्फत् सार्बजनिक भएको छ ।

३२ मिनेट १३ सेकेन्ड ‘फैसला’ पारिवारिक कथामा निर्माण गरिएको हो । हरि बस्नेतको कथा र निर्देशन रहेको चलचित्रलाई मुहासिँं थाप मगर(मुहा क्रिएटिभ स्टुडियो)ले पोष्ट प्रोटक्सन गरेको छ । चलचित्रमा प्रिती योगी, रमा चम्लगाई, भुवन खड्का, अनु भुजेल, पदम योगी, सन्तोष किराती, मन्दिरा मगर, जीवन थापा मगरलगायतलको अभियन हेर्न पाइन्छ ।

भिडियो


सम्बन्धित खवर