Nobl
Pradesh Dainik
शुक्रबार, बैशाख ०४, २०८३
  • टिभी
  • आवरण पृष्ठ
  • समाचार
  • प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • राजनीति
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • पर्यटन
  • अन्तरबार्ता
  • अन्तराष्ट्रिय
  • अन्य
    • कृषि
    • वन वातावरण
    • सहकारी
    • रोचक
    • संस्कृति
    • साहित्य
    • मेरो लेख
    • शिक्षा
होमपेज  /  प्रदेश  /  बागमती प्रदेश ( Page 52 )

बागमती प्रदेश

प्रदेश ३ को नाम र राजधानी ः सर्वसम्मतिको तयारी गर्दै नेकपा

प्रदेश ३ को नाम र...

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय

प्रदेश ३ को नाम वाग्मती...

काठमाडौंमा जुम्लापछिकै बढी चिसो, न्यूनतम तापक्रम २.९

काठमाडौंमा जुम्लापछिकै बढी चिसो, न्यूनतम...

आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार इच्छुक देखिँएन ः अध्यक्ष शर्मा  राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले सिफारिस गरेको निर्णय कार्यान्वयनमा सरकार इच्छुक नदेखिएको बताए।   मानवअधिकार आयोग र मानवअधिकार पत्रकार संघ द्वारा संयुक्त रुपमा धुलिखेलमा आयोजित  ‘मानवअधिकारः पत्रकारितासम्बन्धी’ तीन दिने गोष्ठीको सोमबार समापन समारोहमा उनले भने, ’सरकाले आयोगको सिफारिस कार्यान्वयन नगर्नुका मुख्य कारण द्वन्द्वकालका  घटनामा मुद्दा चलाउनुपर्ने हुन्छ। तर सरकार त्यो चाहँदैन।’ अध्यक्ष शर्माले भने, ’आर्मीमाथि मुद्दा चलाउन सरकार इच्छुक छैन। त्यसैले कार्यान्वयन भएनन्।  आयोगलाई दबाब दिनेबाहेक अरु कुनै अस्त्र रहेनन्।’ उनले मानवअधिकार उल्लंघन र द्वन्द्वकालका घटनामा सुरक्षा निकाय र प्रशासक दोषी देखिने भएकाले सिफारिस कार्यान्वयनमा सरकारले ढिलासुस्ती गर्ने गरेको स्पष्ट पारे।   अध्यक्ष शर्माकाम अनुसार छिमेकी मुलुक भारतमा मानवअधिकार आयोगले गरेको सिफारिस ९६ प्रतिशत कार्यान्वयन हुन्छ। तर हामी कहाँ १२ प्रतिशत सिफारिस मात्र कार्यान्वयनमा आएका छन्।  नेपालको सङ्क्रमणकालीन न्याय निरुपणमा ढिलाइ भइरहेको उल्लेख गर्दै उनले राजनीतिक दलको आशय मुद्दा नचलाउने भएको हुँदा पीडितले न्याय पाउन ढिलाइ भएको बताए।  मानवअधिकार पत्रकार संघ (हुर्जा) का अध्यक्ष घनश्याम खड्काले मानव अधिकारको विषय अहिलेसम्म कुनै पनि पाठ्यक्रममा नराखिएको बताउँदै यसलाई विद्यालय र क्याम्पसका पाठ्यपुस्तकमा राखिनुपर्नेमा जोड दिए।  पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमिल्सिनाले तीन दिनको गोष्ठीले मानवअधिकारको विषयमा धेरै बुझ्ने अवसर मिलेको र आगामी दिनमा समाचार लेखनमा मानव अधिकारका विषयलाई विशेष ख्याल गर्ने बताए।  पुस ५ गतेदेखि सञ्चालन भएको गोष्ठीमा प्रदेश ३ का १३ वटै जिल्लाका पत्रकारको सहभागिता थियो। थाहाखबर

आयोगका सिफारिस कार्यान्वयन गर्न सरकार...

मोटरसाइकल चोरी गर्ने गिरोह काठमाडौंमा सक्रिय, ११ समातिए

मोटरसाइकल चोरी गर्ने गिरोह काठमाडौंमा...

यौन व्यवसाय सञ्चालन गरेको आरोपमा लेटाङकि एक युवती सहित २ पक्राउ

यौन व्यवसाय सञ्चालन गरेको आरोपमा...

काठमाडौं महानगरले होडिङ बोर्ड हटाउने

काठमाडौं महानगरले होडिङ बोर्ड हटाउने

पोखराको मतदानस्थल नजिकै बम विस्फोटन

पोखराको मतदानस्थल नजिकै बम विस्फोटन

कांग्रेस प्रदेश ३ को भेला हेटौडामा

कांग्रेस प्रदेश ३ को भेला...

चितवन मेडिकल कलेजमा अनिश्चितकालीन तालाबन्दी

चितवन मेडिकल कलेजमा अनिश्चितकालीन तालाबन्दी

शुक्लाफाँटामा चराको अवस्थाबारे अध्ययन

शुक्लाफाँटामा चराको अवस्थाबारे अध्ययन

त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो

त्रिभुवन विमानस्थलमा श्री र यतीको...

  • « Previous Page
  • 1
  • …
  • 50
  • 51
  • 52
  • 53
  • 54
  • …
  • 57
  • Next Page »
संस्थागत विवरण

सम्पर्क
९८१९३७१७४८
९८५२०७१७४८

ठेगाना:
पथरीशनिश्‍चरे, मोरङ
कोशी प्रदेश, नेपाल

इमेल:
pradeshdainik@gmail.com

कम्पनि
प्रदेश भिजन प्रा.लि. द्वारा सञ्‍चालित
दर्ता नं. २०९३५८-०७५/०७६
सूचना विभाग इजाजत नं.
१२५६/०७५/७६

Our Team

प्रकाशक/सम्पादक
भीमराज अधिकारी

कार्यकारी सम्पादक

डेक्स सम्पादक 

संवाददाता
अर्जुन काफ्ले
रीतादेवी अधिकारी

 

Twitter account
My Tweets
facebook page
facebook page