एमाले बिधान महाधिवेसन तयारी बैठक सम्पन्न

एमाले बिधान महाधिवेसन तयारी बैठक सम्पन्न

काठमाडौं, १८ साउन । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी बैठक सम्पन्न भएको छ ।

महासचिव शंकर पोखरेलको नेतृत्वमा सो बैठक बसेको हो ।बैठकले महाधिवेशन तयारीको अहिलेसम्मको कामको समिक्षा गर्दै तीब्रताका साथ तयारीका बाँकी काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर