चाइना साउदर्नले भाेलिदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ नियमित उडान गर्ने

चाइना साउदर्नले भाेलिदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ नियमित उडान गर्ने

काठमाडौं, चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले  ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ ।

एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो । मंगलबारदेखि दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ । यसले सुरुमा प्यासेन्जर मात्र बोक्ने जनाएकाे छ । साथै ट्रान्जिट उडानका यात्रु समेत नबोक्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: