मत पत्रमा दलाललाई भोट हाल्दिन भनेर लेखेपछि

मत पत्रमा दलाललाई भोट हाल्दिन भनेर लेखेपछि

चितवन, स्थानीय तह निर्वाचन २०७९ को मत गणना कार्य जारी छ तर पत्र पत्रमा स्वस्तिक छाप हुनुपर्नेमा अरु नै लेखिएको पाइएको छ ।

चितवनको भरतपुर महानगरपालिकाको मत गणना जारी रहँदा २ वटा मत पत्रमा फरक दृष्य देखिएको त्यहाँ रहेका दलका प्रतिनिधिले जानकारी दिएका छन् । एउटा मत पत्रमा ‘दलाललाई भोट हाल्दिन, एमसीसी मुर्दावाद’ लेखिएको थियो भने अर्को मत पत्रमा एमसीसीको बिरोध गरेको चिट भेटिएको थियो । यी दुव मत पत्र बदर भएका छन् ।

सम्बन्धित खवर