सुनपकुवा माविका पुर्व शिक्षक नगेन्द्र ढुङ्गानाकाे निधन

सुनपकुवा माविका पुर्व शिक्षक नगेन्द्र ढुङ्गानाकाे निधन

मोरङको उर्लाबारी- पुर्ब पश्चिम् लोकमार्गमा सवारी दुर्घटनामा परि शिक्षाप्रेमी नरेन्द्र प्रसाद ढुंगानाको मृत्यु भएको छ ।
पुर्ब बाट पश्चिम आउदै गरेको को १ ख ७८२८ नम्बरको बसले बिपरित दिशाबाट प्रदेश १- ०२-०४१ प ४४०८ नम्बरको मोटरसाइकलमा आउदै गरेका ढुंगानालाई आज दिउँसो ठक्कर दिदा उनको घटना स्थलै मृत्यु भएकाे इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।
ठक्कर दिने बसका चालकलाई पक्राउ गरि कार्बाहिको माग गर्दै स्थानिहरुले २ घण्टा देखि राजमार्ग अबरुद्ध गरेका छ्न् ।
चाड्बाडको बेला सडक अबरुद्ध हुदा गन्तव्यमा हिडेका यात्रुहरुको बिचल्ली भएको छ ।

सम्बन्धित खवर