प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण

प्रदेश प्रमुख मिश्रद्वारा पदभार ग्रहण

प्रदेश नं २ का नवनियुक्त प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज पदभार ग्रहण गर्नुभएको छ । जनकपुरधामको मधेश भवनस्थित कार्यालयमा आज उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

सो अवसरमा प्रमुख मिश्रले प्रदेश सरकारसँग समवन्य र सहकार्य गर्दै प्रदेशको शान्ति, विकास, सुरक्षाको प्रत्याभूतिका लागि आफू अग्रसर रहने बताउनुभयो ।

सम्बन्धित खवर