स्वास्थ्यकर्मी अध्यादेश जारी

स्वास्थ्यकर्मी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), २०७८ अध्यादेश जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

सम्बन्धित खवर