उर्लाबारीमा एकै दिन २ कोराना सन्क्रमितको मृत्य
मोरङ,उर्लाबारी । मोरङ्को उर्लाबारी नगरपालिकाका २ जनाको एकै दिन कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
सोमबार बिहान उर्लाबारीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा उर्लाबारी–६ का ५४ वर्षीय संक्रमित पुरुष र सोही नगरपालिका-७ का ५८ वार्षिय पुरुष रहेका छ्न ।
५४ वार्षिय पुरुषको नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो उनको पथरी शनिस्चरे नगरपालिका स्थित सालबारी सामुदायिक बनको जङलमा साझ अनत्यस्टी गरेको छ । भने ५८ वार्षिय अर्का ब्यात्तिको होम आईसोलेसनमा मृत्यु भएको हो ।
मै मृत्यु भएको छ । यो सगै कोरोना संक्रमण देखिएका ब्यात्तिहरुको मृत्युको संख्या उर्लाबारीमा ५ पुगेको छ ।