राजेन्द्र महतो, लहान
सिरहाको मिर्चैया नगरपालिकामा कोरोना भाइरसबाट मृत्यु भएका एक पुरुषको शव नेपाली सेनाले व्यावस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेका छन् । मिर्चैया नगरपालिका ६का अन्दाजी ५५वर्षीय पुरुषको सोमबार राति धरानमा उपचारको क्रममा मृत्यू भएकाको थियो ।
धरानमा मृत्यु पश्चात मिर्चैया नपाका केही स्थानियले अवरोध गरेपछि कमला नदीमा नेपाली सेनाले उच्च सतर्कताका साथ शव व्यबस्थापन गरेको छ।