वन कार्यलयको परिसरभित्र ५० वर्ष पुरानो भवन

वन कार्यलयको परिसरभित्र ५० वर्ष पुरानो भवन

उदयपुरको जिल्ला वन कार्यालय परिसर भित्र रहेको करिब ५० बर्ष पुरानो भवन निकै नै जिर्ण अवस्थामा रहेको छ । भवनलाई पुर्ण निर्माण र भत्काउँन सरकारी मापदण्ड पुर्याउन पर्ने भएकोले अहिले सम्म कुनै अत्तोपतो नभएको वन कार्यालय उदयपुरका कर्मचारीहरु बताउँछन ।

 

    

सम्बन्धित खवर