हिजोआज गाउँका युवाहरु खाडीमा भेटिन्छ । दमका रोगी बुबा, गोरु नार्दै बारीमा भेटिन्छ । केश भन्दा ज्यादा , ऋणको भारीमा भेटिन्छ । महँगो सामान उपहार दिनेहरुको , जन्म दिने आमा, च्यातेको सारीमा भेटिन्छ । नरेश धामी , रतुवामाई न.पा. -९, मोरङ Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook Like this:Like Loading…