खोटाङमा बाढीले बगाएर एक जनाको मृत्यु

खोटाङमा बाढीले बगाएर एक जनाको मृत्यु

आइतबार १२, असोज २०७६
खोटाङमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको हो ।
खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् ।

सम्बन्धित खवर