फेरी उत्तर कोरियाले मिसाइल प्रक्षेपण ग¥यो

फेरी उत्तर कोरियाले मिसाइल प्रक्षेपण ग¥यो

उत्तर कोरियाले पूनः मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाको समाचार संस्था योनहापका अनुसार उत्तर कोरियाले छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको हो । होदो क्षेत्रका मिसाइल प्रक्षेपण भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम र उत्तर कोरियाली नेता किम जोङ–उन बिच गएको फेब्रुअरीमा वार्ता भएको थियो । सो वार्तामा सहमति नजुटेपछि उत्तर कोरियाले परमाणु गतिविधि पुनः तीव्र बनाएको हो ।

स्थानीय समय अनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् ।

सम्बन्धित खवर