नेकपा नेता पोखरेललाई मातृ शोक

नेकपा नेता पोखरेललाई मातृ शोक

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का मोरङ अध्यक्ष तथा केन्द्रीय सदस्य ऋषिकेश पोख्रेललाई मातृ शोक परेको छ ।

आज विहान आमा यसोदा पोख्रेलको निधन भएको नेता पोख्रेलले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । उहाँले लेख्नु भएको छ, आमाले छोडेर जानुभयो, आमाप्रति श्रद्धाञ्जली । आमाको २०१५ माघ १० गते संखुवासभाको मादीमा जन्म भएको थियो भने निधन आज विहान ७ः३० बजे विराटनगरमा भएको जनाइएको छ ।

सम्बन्धित खवर