तमोर करिडोर दुर्घटना : छ जनाको मृत्यु, पहिचान खुल्न बाँकी

तमोर करिडोर दुर्घटना : छ जनाको मृत्यु, पहिचान खुल्न बाँकी

फिदिम, तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ रानीगाउँको कार्तिकेमा भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । ताप्लेजुङबाट धरानका लागि छुटेको बुलेरो जिप अनियन्त्रित भइ सडकबाट तल भिरमा खसेको थियो । सो दुर्घटनामा ६ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो भने बाँकी ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

सम्बन्धित खवर