गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

गृहमन्त्री रमेश लेखकले राजीनामा दिए

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अहिलेे भर्खरै राजीनामा दिएका छन् । अहिले साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् ।

राजीनामा दिनुभन्दा अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्रीले राजीनामा दिनेबारे जानकारी गराएका थिए । दिनभर जेनजी पुस्ताले गरेको आन्दोलनले उग्र रूप लिँदा र सरकारी दमन हुँदा देशभर १९ जनाको मृत्यु भएपछि गृहमन्त्रीले राजनीनामा दिएकाे बताइएकाे छ ।

सम्बन्धित खवर