भदाै १३ सम्म वीरगन्जका विद्यालय बन्द रहने

भदाै १३ सम्म वीरगन्जका विद्यालय बन्द रहने

काठमाडौं, वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ ।

सहरभरि हैजा फैलिएका कारण थप संक्रमणबाट जाेगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्यालयहरू बन्दको आह्वान गरेको थियो ।

मंगलबार एक सूचना जारी गर्दै महानगरले १३ भदौसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको जनाएको हो ।

सम्बन्धित खवर