अपाङ्ग मैत्री कार्यलय संन्चालन

अपाङ्ग मैत्री कार्यलय संन्चालन

पथरी
वडा कार्यालयको काम एउटै कोठामा हुन थालेपछि पथरीशनिश्चरे २का बासिन्दालाई सहज भएको छ । एउटा काम गर्न कोठै पिच्छे धाउनु पर्ने वाध्यता समेत हटेको छ । यसले सवैभन्दा धेरै शारिरीक अपाङ्ग भएकालाई राहात भएको छ ।

वडा कार्यालयको भवनमा वडा अध्यक्ष सचिव र प्राविधिकको कोठा फरक फरक भएको र तल्लो र माथिल्लो तलामा कार्य संन्चालन भइरहेको अवस्थामा वडा कार्यालयले अपाङ्ग मैत्री कार्यलय संन्चालन गरेको हो । यसले सवै सेवाग्राहीलाई सहज भएको छ । पथरीशनिश्चरे २ नम्बर वडाले आफ्ना वडा वासीलाई निवेदन लेख्न तथा अन्य कार्यका लागी लेखापढी समेत निशुल्क गरेको छ ।

सम्बन्धित खवर