अवैध काठसहित ट्रयाक्टर नियन्त्रणमा, एकजना पक्राउ

अवैध काठसहित ट्रयाक्टर नियन्त्रणमा, एकजना पक्राउ

झापा

झापाको बुद्धशान्तिबाट प्रहरीले अवैध काठसहित एक ट्रयाक्टर नियन्त्रणमा लिएको छ। इलामको रोङबाट ल्याउँदै गरिएको चिलाउने र सिमल जातको गोलिया काठसहित मेचीनगर–८ का ४४ वर्षीय रञ्जीत राजवंशी पक्राउ परेका हुन्। राजवंशी काठधनी हुन् वा चालक मात्र भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर